08/12/2021

मालिका समाचार

देशको ऐना

टीकापुरमा “रत्न प्रसाद सदन “छात्रावासको शिलान्यास

टीकापुर नगरपालिकाका संस्थापक नगरप्रमुख रत्न प्रसाद सन्ज्यालको स्मृतिमा ,बिरेन्द्र बिध्यामन्दिर हातामा "रत्न सदनको शिलान्यास
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

हिराचन्द्र बराल
टीकापुर २८ कार्तिक, कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १मा रहेको बिरेन्द्र विद्यामन्दिर हातामा टीकापुर नगरपालीकका सस्थापक नगर प्रमुख स्व :रत्न प्रसाद सन्ज्यालको स्मृतिमा ४ तला भवनको छात्रावास निर्माण गर्ने उदेश्यका साथ सोमबार सिलान्यास गरिएको छ।

नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलको हातबाट छात्राबास को सिलान्यास गरेका हुन। उक्त कार्यक्रममा बिशिस्ट अतिथि टीकापुर नगरपालिका उप प्रमुख केशरी बिष्ट , अतिथि हरु १का वडा अध्यक्ष गङाराम आचार्य ,शिक्षा संयोजक नरेश अवस्थी ,लगायत विभिन्न राजनीति दलका प्रतिनिधि हरु समाजसेवि बुद्धि जिवि हरुको उपस्थित रहेको थियो ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

भने कार्यक्रमको संचालन बिरेन्द्र बिद्यामन्दिरका सह प्राचार्य फडेन्द्र राज रेग्मीले गर्नु भएको थियोे ।

विज्ञापन