
भदौ , २५
मध्यपहाडी लोकमार्गको काम जबदेखि सुरु भयो त्यही बेलादेखि बलराम टिमिल्सिनाले आफू बस्तै आएको घर छाडे ।लोकमार्गले घर खाइदिएर भने उनले घर छाडेका हैनन ।भइरहेको पक्की सडक फराकिलो बनाउन थालेपछि उनले घर छाडेका हुन ।
पोखराको बाग्लुङ सडक खण्डअन्तर्गत हेमजामा उनको घर छ ।सडक किनारामा भएको घरमा धुलो र धुवाले बस्न नसकेपछि पुरानो घरमा गएर बसेको उनले बताए ।

सडकमा पानी परे हिलो , पानी नपरे धुलोले बस्नै नसक्ने भएर सडक बाट टाढा पुरानो घर गएर बसेको हु ;उनले बताए ।
पुरानो घर भएकाले बलराम धुलोधुवाबाट जोगिन त्यहा गए ।
सडककै किनारमा मात्र घर भएकाहरु भने धुलो , धुवा हिलोबाट जोगिन सकेका छैन ।स्थानीय ५० वर्षीया डिलमाया तिमिल्सिनाले धुलो उडेर घर छपक्कै छोपिने गरेको बताइन् ।
धुलो धुवाले बसन खान नभएपछि स्थानीयले पटक पटक सडक आयोजना र ठेकेदार कम्पनीलाई छिटो काम गर्न दबाब दिदै आएका छन ।
मजदुर काममा फर्कन तयार छन ,ल्याउनसकेको छैन ;उनले भने । मधेस र भारतबाट मजदुर ल्याउनु पर्ने भएकाले सरकारले ल्याउने व्यावस्था मिलाईदिनुपर्छ ।आयोजानामा काम गर्ने मजदुरहरु समपर्कमै रहेको बताए ।
लकडाउन भएपछि काम रोकिएको र मजदुर घर गएको उनले बताए ।मजदुरलाई केही समय राखे पनि घर जान खोजेपछि आफैंले व्यवस्था गरेर पठाएको रानाभाटको भनाइ छ ।बजारमा निर्माण सामाग्री पनि मंहगो भएको उनले बताए ।
Will be a customer for as long as maha is around lasix iv to po 28 Recently, a combined semiquantitative IHC based scoring of ER, PR, HER2, and Ki 67, known as IHC4 score, has shown to provide similar prognostic information as is provided by Oncotype DX RS