March 22, 2023

मालिका समाचार

देशकाे ऐना

A MQ-9 Reaper flies above Creech Air Force Base, Nev., during a local training mission June 9, 2009. The 42nd Attack Squadron at Creech AFB operates the MQ-9. (U.S. Air Force photo/Paul Ridgeway)

रोमानियामा हवाई प्रतिरक्षा प्रणालीलाई छल्दै खस्यो ड्रोन

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

एजेन्सी । युक्रेन सीमानजिक रोमानियाको उत्तरी भागमा एक कृषकले कुनै चिह्न नभएको ड्रोन फेला पारेका छन् ।
नेटोको सदस्य मुलुक रोमानियाका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
गत साता युक्रेनको अर्को ड्रोन क्रोएसियामा खसेको थियो ।

ट्रान्सिल्भेनियामा रहेको बिस्तृता नासाउद काउन्टीमा ड्रोन फेला परेपछि प्रहरी र अभियोजनकर्ताहरू पुगेका थिए ।
केही सञ्चारमाध्यममा यो ड्रोन ओर्लान–१० भएको उल्लेख छ । त्यो रुसमा बन्ने गर्छ ।

विज्ञापन

रुस र युक्रेनबीच युद्ध चलिरहेको बेलामा यो ड्रोन रोमानियाको हवाई प्रतिरक्षालाई छलेर आइपुगेको घटनालाई अनौठो मानिएको छ ।