December 1, 2022

मालिका समाचार

देशकाे ऐना

३० वर्षीय युवकद्वारा ७ वर्षीया बालिका बलात्कृत, मादक पदार्थ खुवाएका थिए

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौंः भक्तपुरमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका १ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

विज्ञापन
विज्ञापन