विज्ञापन

धनगढी उप-महानगरपालिकाको वडा नं. स्थित सेती प्रादेशिक अस्पताल परिसर अगाडीबाट सडक चौडा पार्ने अभियानको थालनी गरिएको छ । बुधवार धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमाल स्वयम डोजर लगेर सडक आसपासका संरचनाहरू भत्काउन थालेका हुन् ।
यस अघि उप-महानगरले दुई पटक सूचना जारी गर्दै सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्तसम्म हटाइसक्न आग्रह गरेको थियो ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
भूकम्पले बाजुरामा ठुलो भौतिक क्षति
भूकम्प प्रभावितको उद्धारमा लाग्न मुख्यमन्त्री रावलको निर्देशन
‘सुदूरपश्चिमको पीडा राष्ट्रियस्तरमा जोडिन सकेको छैन’