घटना समाचार

प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन

बिज्ञापन

२३ कात्तिक, काठमाडौं । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको छ।

मोरङ क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका उनको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनिया भएपछि उनी एक महिनादेखि उपचारका क्रममा थिए।

बिज्ञापन
बिज्ञापन