विज्ञापन

भदौ २४ काठमाडौ / नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना नेपाल प्रवेशको प्रारम्भिक चरणमा भारत लगायत विभिन्न मुलुक बाट आएका हरुमा देखिने गरेको अवस्था बाट पछिल्लो समयमा राजनीतिग्य बिशिस्ट व्याक्ती प्रहरी पत्रकार लगायत समुदायमा फैलिएको छ।
कोइरालाको आज परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।
विज्ञापन

महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्य तथा लक्षण नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।नेपाली काङ्ग्रेसका महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ ।
साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।
अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ