विज्ञापन

धनगढी । कैलालीकी एक महिलाले हसिया प्रहार गरेर आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यलयमा पुगेर आत्मसमर्पण गरेकी छिन् ।
जिल्ला को मोहन्याल गाउँपालीका १ राक्सा कि ३२ बर्ष की चुमा थापा मगरले ४३ बर्ष का आफ्नै श्रीमान नारायण मगरको हसिया प्रहार गरी हत्या गरेकी हुन् ।
विज्ञापन

हत्या गरेर उनले आफै प्रहरी कहाँ आएर मैले हत्या गरेको भनेर आइतबार राती १२ बजेको समयमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डीएसपी वेद प्रकाश जोशीले जानकारी दिएका छन् ।
घटनाको थप विवरण आउन बाँकि छ ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ