विज्ञापन

काठमाडौ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ ।
बैठकले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतवारको बैठकमा सोमवार शीर्ष नेतासँग बैठक बस्ने निर्णय भएको थियो ।
विज्ञापन

आजको शीर्ष नेताबीच स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने बताइएको छ ।
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली