विज्ञापन

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ ।
अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।
विज्ञापन

अन्य समाचारहरु
सञ्चारमन्त्री शर्मा भारत भ्रमणमा
अयोग्य लडाकुलाई राहत दिन गृह मन्त्रालयले थाल्यो प्रक्रिया
विश्वासको मत दिने सबैलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री लचिलो