राष्ट्रिय समाचार

पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो

बिज्ञापन

शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको बयान सकिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरूको जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको थियो ।

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार अब आइतबारबाट थुनछेक बहस हुने भएको छ 

बिज्ञापन
बिज्ञापन