घटना समाचारराष्ट्रिय समाचार

संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास

बिज्ञापन

काठमाडौँ; संघीय राजधानीको बानेश्वरमा रहेको संसद भवन अगाडि एक युवकले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्

बिज्ञापन

यसरी आत्मदाहको प्रयास गर्ने ३६ बर्षिय प्रेम प्रसाद आचार्यरहेका छ्न उनको स्थाइघर इलाम रहेको बताइएको छ। आचार्यले संसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल खनाएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छ्न।

उनले किन आत्मदाहको प्रयास गरे भन्ने बारेमा कारण भने खुल्न सकेको छैन ।
आचार्यको जिउ जलेर घाइते भएकोले उनलाई उद्दार गरेर किर्तिपुर स्थिति वर्न अस्पतालमा उपचारका निम्ति लगिएको छ प्रहरीले जनाएको छ।

बिज्ञापन