
साताको पहिलो कारोबार दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । बम्बई स्टक एक्सचेन्ज (बीएसई) सेन्सेक्स ११६१ अंक गुमाएर ५३१७२ मा खुल्यो । बैंकिङ सेयरले पिटेको छ । सेन्सेक्सका सबै ३० स्टकहरू घटेका छन् । अर्कोतर्फ नेशनल स्टक एक्सचेन्जको निफ्टी ३७९ अंकले घटेर १५ हजार ८६७ मा कारोबार गरिरहेको छ । योसँगै ९ः२५ मा सेन्सेक्स १५०० अंक भन्दा बढीले ५२,८१६ मा झरेको छ ।
अन्य समाचारहरु
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?
सामाजिक सुरक्षामा १२ खर्ब ८० अर्ब २५ करोड बजेट