एजेन्सी । रसियामा एक अनौठो घटना घटेको छ त्यो हो भेडाले मान्छेसँग मिल्ने अनुहारको पाठी जन्माएको छ । रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडाको पाठीको अनुहार मान्छेसँग मिलेपछी सबै चकित परेका छन् । उक्त भेडाले जन्माएको पाठी मान्छे जस्तै भएपछी गाँउ चकित परेको छ।
विज्ञापन

उक्त पाडो जिगस्व नामक किसान जस्तै अनुहार भएको बताइएको छ । भेडा मालिक किसानले पाठीबारे प्रतिकृया दिँदै यसो भने भेडीको जन्मले गाँउले नै चकितमा परेका छन् ।
त्यस्तै सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य भेडी बच्चाको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजिरहेका छन् । किसानले भने बिभिन्न ठाँउमा प्रदर्शन गर्न किन्ने सर्कसवालाहरुलाइ भेडी बेच्न नमानको सकिङ टाइम्स नामक रोचक खबर प्रकासन गर्ने बेलायती अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ ।
विज्ञापन

अन्य समाचारहरु
सुँगुरको आन्द्राबाट बनाइएको ३ सय ८४ वर्ष पुरानो कन्डम
हिउँद नसकिँदै गर्मी सुरु
सेमिफाइनल खेलमा हेलिकप्टर झारेपछी भयो यस्तो