August 18, 2022

मालिका समाचार

देशकाे ऐना

सिन्धुपाल्चोकमा पहिरो थप दुई जनाको शव फेला , मृत्यु १३ पुग्यो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


भदौ , २९
सिन्धुपाल्चोकमा रहेको बाहबिसे नगरपालिका -७ भिरखर्क र नाकुचेकमा पहिरोमा पुरिएका थप दुई जनाको शप फेला परेको छ ।

विज्ञापन


जिल्ला प्रहरी कर्यालय सिन्धुपाल्चोका प्रहरी नायक निरिक्षक (डिएसपी प्रकाश सापकोटाअनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको बताए ।

भिरखर्क २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिका विकको सोमबार शव फेला परेको हो । उनीहरुको परिवारले बुझिस्केको डिएसपी सापकोटाले बताए ।


त्यस्तै डिएसपी सापकोटाका अनुसार ६ जनाको भने आइतबार जीवितै उदार गरिएको थियो ।


सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन ।


नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिएको छ ।

विज्ञापन