विज्ञापन

भदौ , २९
सिन्धुपाल्चोकमा रहेको बाहबिसे नगरपालिका -७ भिरखर्क र नाकुचेकमा पहिरोमा पुरिएका थप दुई जनाको शप फेला परेको छ ।
विज्ञापन

जिल्ला प्रहरी कर्यालय सिन्धुपाल्चोका प्रहरी नायक निरिक्षक (डिएसपी प्रकाश सापकोटाअनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको बताए ।
भिरखर्क २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिका विकको सोमबार शव फेला परेको हो । उनीहरुको परिवारले बुझिस्केको डिएसपी सापकोटाले बताए ।
त्यस्तै डिएसपी सापकोटाका अनुसार ६ जनाको भने आइतबार जीवितै उदार गरिएको थियो ।
सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन ।
नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
भारत बेच्न लगिएका बाजुराका १९ जना महिलाको नाकाबाट उद्धार
पूर्वसैनिक र पूर्वलडाकु मिलेर समूह नै खडा गरी डकैती
जोखिमपूर्ण चोरबाटोबाट अमेरिकाको यात्रा