विज्ञापन

चैत्र १ कैलाली
सिराहामा बम विस्फोट हुदा ७ जना घाइते भएका छ्न।
लाहान नगरपालिकास्थित रहेको मालपोत कार्यालयमा बम भएको विस्फोटको हो। तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले फालेको पर्चा भेटिएको स्रोतले जनाएको छ।
विस्फोट भएको ठाउँमा उक्त समुहले लेखेको पर्चा भेटिएको छ ।
पर्चामाको आधारमा सोही समूहले प्रेस कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
विस्फोट बाट घाइते भएका हरु मध्ये एकजना सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले संचारलाई जानकारी दिए । घाइतेहरुको सबैको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए ।
विज्ञापन

अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ