19/10/2021

मालिका समाचार

देशको ऐना

1

बढ्दो सहरीकरण रोक्न सुबिधा सम्पन्न गाउँ निर्माण गर्छु :मन्त्री झाक्री

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ :नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बढ्दो शहरीकरण लाई रोक्न सुबिधा सम्पन्न गाउँ बनाउने संकल्प आवस्यक रहेको बताएकी छ्न

नेकपा एकीकृत समाजवादी पार्टीको कोटा बाट मन्त्री हुने मन्त्री हरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झांक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम वहादुर आलेमगर, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ लगायतले शुक्रबार आ आफ्नो मन्त्रालयको सफत ग्रहण गरिसक्नु भएको हो।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

अरु भन्दा भिन्नै बोल्ने शाहसी महिलाको रुमपा एकीकृत समाजवादी पार्टीले रामकुमारी झाक्रीलाई मन्त्री पदको निम्ति अगाडि सारेको हो । सहरी विकास मन्त्री बने लगत्तै झाक्रीले गाउँ लाई सुबिधा सम्पन्न बनाउने आफ्नो लक्ष रहेको बताएकि हुन । शहरमा जनघनत्व बढ्नुको कारण सेवा सुबिधा सम्पन्न गाउँ नभएको बताउदै शिक्षा ,स्वास्थ ,खानेपानी , बाटो ,बिजुली ,संचार ,जस्ता कुरा हरु गाउँ गाउँ सम्म पुर्याउनु पर्ने बताइन् मन्त्री छान्ने क्रममा सुरुवात मा स्वास्थमन्त्रालय झाक्रीलाई दिने भन्ने कुरा भएपनि अहिले भने शहरी विकास मन्त्रालयमा चित्त बुझाउनु परेको छ।

मन्त्री हुने भन्ने हल्ला बाहिर आएका तर मन्त्री बन्ने संभावना बाट बाहीरिए पछि मेटमणि चौधरीले आफुले मोटो रकमको वयवस्था गर्न नसकेको भन्दै सञ्चार माध्यममा बोलिरहेका छन ,शेर बहादुर कुवरले भने पार्टीमा लागी रहदा यस्तो कुराहरू भैरहने भएकोले आफ्नो कुनै असन्तुष्टि नरहेको मालीका समाचारलाई बताए

विज्ञापन