विज्ञापन

टीकापुर १२ जेठ
समाजसेवी झपट सोडारीले आमाको तेह्रौ दिनको पुण्य तिथिको अवसरमा कोरोना भाइरसले बिश्वलाई आक्रान्त बनाएको र हाम्रो देशमा पनि यसको प्रकोप तीब्र देखिने संभावना रहेको ले फिल्डमा खटिएका पत्रकार, स्वास्थ्यकर्मीलाई लगायत लाई सहयोग होस भन्ने हिसाबले मास्क र सेनिटाइजर सहयोग गरेका हुन ।
विज्ञापन


जोखिम मोलेर सेवामा खटेका पत्रकार र स्वास्थ्यकर्मीलाई हौसला मिलोस् भनी सोडारीकी आमा अमृतादेवी सोडारीको पुण्यतिथिमा मास्क र सेनिटाइजर सहयोग गरेको साडारीले बताउनुभयो । सोडारीले सय थान सर्जिकल मास्क र १५ थान सेनिटाइजर टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावललाई हस्तान्तरण गरेका छन।
विज्ञापन

अन्य समाचारहरु
स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण
अछामको तिमिलसैनका २२ जना विध्यार्थिलाई शैक्षिक सामाग्री बितरण
लागूऔषध रोकथामका लागि गृह मन्त्रालयको गुरुयोजना