विज्ञापन

घट्यो
कार्तिक ,२५
सुनको मुल्य लगत्तै प्रतितोला ३ हजार ४ सयले घटेको छ।
विज्ञापन

सोमबार सुनको ९८ हजार २ सय मुल्यमा कारोबार भएको थियो । यो अघिल्लो दिनका भन्दा तोलामा ७० रुपैयाले कम हो।
यस्तैगरी चाँदीको मुल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै, मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी दिएको छ।
विज्ञापन

अन्य समाचारहरु
स्नातकोत्तर पढ्ने छोराका बाबु भागीरामले ३०औं पटकमा पास गरे एसईई
एकैदिन तीन महिनाको हाजिर गरेर तलब झ्वाम
नेपाल गाँजा पार्टी दर्ता गर्ने तयारी