विज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन केही नभएको र स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताए । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा प्रचण्डलाई व्यङ्ग्य गर्दै माओवादीका जनप्रतिनिधि तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्दै गरेको बताए ।
विज्ञापन

हामीबाट छुट्टिएर गएको पार्टी समाप्त भइसकेको र आफूहरुबाटै लगेको ४८ सिटको धाक लगाइरहेको भन्दै उनले नेकपा एकीकृत समाजवादीलाई पनि व्यङ्ग्य गरेका छन् ।
अन्य समाचारहरु
जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै
जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी