स्वास्थ तथा सरसफाइ

काठमाडौको तापक्रम झर्‍यो १ डिग्रीभन्दा तल

बिज्ञापन


पुस,१६
काठमाडौ उपत्यकामा तापक्रम १ डिग्री भन्दा तल झरेको छ।

उपत्यकामा बुधबार दिउँसो तापक्रम १६ .६ डिग्रीसम्म पुगेको थियो । जल तथा मौसम र्पुवनुमान महाशाखाका अनुसार बिहीबार काठमाडौको तापक्रम ०.८ डिग्री मापन भएको छ।

यस्तैगरी बिहीबार जुम्लाको न्युनतम तापक्रम माइनस ८.५ डिग्री पुगेको छ भने वीरेन्द्रनगरको १.९,दीपायलमा ०.४ डिग्री सेल्सियस मापन भएको छ।

तराईका सहरहरुमा नेपालगन्जमा न्युनतम तापक्रम ४ डिग्री पुगेको छ। यस्तै विराटनगर , जनकपुर ,भैरहवा र विराटनगरको तापक्रम ६ डिग्रीभन्दा माथी रहेको छ। मौसमविद प्रधानांगले केही दिनयता चिसो बढने सम्भावना रहेको बताए ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply