19/10/2021

मालिका समाचार

देशको ऐना

निबृत शिक्षकले नेपाल सेवा निबृत कर्मचारी स्थापना दिवस मनायो

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

असार १० टीकापुर टीकापुरमा नेपाल निबृत शिक्षक समाज, स्थापना दिवस मनाएको हो।
धर्म चन्द्र शर्माको अध्यक्षतामा मनाइएको उक्त कार्यक्रममा प्रमुअतिथि महेन्द्र बम रहेका थिए भने कार्यक्रमको संचालन भागिराम चौधरिले गरेका थिए नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गरु सेवा निबृत भएको अवस्थामा पनि सामाजिक कार्यमा लाग्न सकिने भएको ले शरिरिमा शक्ति भए सम्म समाज सेवामा तलिन रहने बक्ता हरुको निचोड रहेको थियो

वक्ता हीराचन्द वरालले बर्तमान अबस्तामा विधया्थीहरूकाे पठनपाठनकाे बारेमा चिन्ता रहेको बताए । तस्तै भक्तिराम काईराला,र टीककाराम जाेशी लगायका बक्ताहरूले आ आफ्ना धारणा राखेका थिए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।
विज्ञापन