विज्ञापन

रूपन्देही । रूपन्देहीको तिलोत्तमा विगत चार दिनदेखि अशान्त छ । नयाँ वर्षकै दिन तिलोत्तमा–२ जानकीनगरकी २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमयी ढंगले मुत्यु भएपछि माइती पक्ष उनको आत्महत्या नभई हत्या गरिएको भन्दै आन्दोलनमा छ ।
विष सेवनबाट सिकिस्त बिरामी अमृताको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको बताए ।
विज्ञापन

अन्य समाचारहरु
रवि लामिछाने अयोग्य पछी आफू विजयी भएको दावी गर्दै निर्वाचन आयोग
राष्ट्रिय स्वतन्त्र पार्टी गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने
रविलाई ओलीको जवाफ : जे समझदारी हो, त्यही कार्यान्वयन हुनुपर्छ