National Election

कैलाली ५ को ‘२’ मा काँग्रेसका देउवा विजयी

बिज्ञापन

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ‘२’ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् ।

बिज्ञापन

उनले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३५१ मत प्राप्त गरेका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले४  हजार ३५८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४२२ र काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ३ हजार १८२ मत प्राप्त गरेका छन् । 

बिज्ञापन