कंचनपुर । थारू पत्रकार संघ कंचनपुर को चौथो अधिबेशन सनिबार झलारी मा सम्पन्न भएको छ । अधिबेशन बाट मोहन चौधरी को अध्य्क्षता मा ७ नया कार्ये समिति चयन भएको छ । कार्य समिति को उपाध्यक्ष मा जुद्ध चौधरी सचिब मा दिनेश चौधरी सह सचिब मा नरेश राना कोषाध्यक्ष मा साफी चौधरी चयन भएका छन त्यसै गरी सदस्य हरु खुशरानी चौधरी र लक्ष्मी चौधरी चयन भएका छन
अन्य समाचारहरु
राष्ट्रपति द्वारा प्रमाणीकरण भएको नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
उत्तर कोरियाको पहिलो स्याटेलाइट परिक्षण दुर्घटनाग्रस्त
रेशमलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा