विज्ञापन

टीकापुर नगरपालिका वडा नम्बर-२मा स्वास्थ शिविर संचालन भएको छ।
टीकापुर नगरपालिका वडा नम्ब-२का चार स्थानमा नसर्ने रोगको स्वास्थ शिविर संचालगरेको छ।
वडाको राजिपुर,बन्दीपुर,कोठारपुर तथा विजय नगर लगायतका स्थान हरुमा रक्तचाप ,मधुमेह थाइराइड लगायतका रोग हरुको।
विज्ञापन

उक्त सिविर शहरी स्वास्थ केन्द्र विजय नगरको कार्यक्रममा रहि ४ दिन चल्ने र यसले प्रमुख प्राथमिकतामा ६० बर्षिय जेष्ठ नागरिकलाई राखेको छ र यसको निम्ति वडा बाट ४०हजार बजेट रहेको र आगामी दिनहरुमा यसको प्रभावकारीताका आधारमा आगामी आर्थिक बर्ष हरुमा स्वस्थका थप योजना सहित अगाडि बढ्ने योजनापनि रहेको वडा अध्यक्ष दिपक चौधरीले बताउनुभयो ।
अन्य समाचारहरु
टीकापुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी
वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ६ गते हुने
टीकापुरमा साहित्य महोत्सवको आयोजना हुने