Local Election resultटीकापुरराजनीति

पुर्ब योजना हरुको अनुगमन गरि निरंतरता दिने अध्यक्ष दिपक चौधरी

बिज्ञापन

टीकापुर नगरपालिका वडानम्बर २ बाट नवनिर्व वडा अध्यक्ष दिपक चौधरीले मंगलबार पदभार ग्रहण संगै पुर्व योजना हरुको अनुगमन गरि त्यसलाई निरंतरता दिने निर्णय गरेका छन ।
चौधरीले वडावासी सबैलाई अनुभुती हुनेगरी सबै क्षेत्रको रोड म्याप तयार गरि त्यसको कार्यनयन पक्षमा अगाडि बढ्नेकुरा मालिका समाचारलाई बताए ।

वडा अध्यक्ष संगै नव निर्वाचित वडा सदस्य हरु देवेन्द्र चौधरी ,खम्म ठकुल्ला,सरस्वती तिरुवा,टंक ओलि कार्की ,लगायतले समाजसेवि धनजय उपाध्यायको हातबाट टीकाग्रहण गरि चौधरीले पदभार ग्रहण गरेका हुन ।
साथै नर बहादुर ठकुल्ला,चक्र चौधरी ,बल बहादुर रावल नवीन चौधरी ,जंग लुहार ,बज्झिर सिह तिरुवा,लगायत समाजसेवि बुद्धिजिवि हरुले अबिर र खादा लगाइ निर्वाचित अध्यक्षको टिमलाई शुभकामना संगै सफल कार्यकालको शुभकामना दिएका थिए ।

बिज्ञापन
बिज्ञापन