June 3, 2023

मालिका समाचार

देशकाे ऐना

उत्कृष्ट स्वास्थ सेवा वयवस्थापनमा टीकापुर सम्मानित

टीकापुर २४ असोज सुदूरपश्चिममा उत्कृष्ट स्वास्थ्य सेवा व्यस्थापन गर्न सफल भएको टीकापुर पालिका कैलाली जिल्ला भरिको उत्कृष्ट नगरपालिकामा परेको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

प्रदेश भरीको ८८ ओटा स्थानीय तह मध्य बाट ९ वटा पालिका हरु उत्कृष्ट छनोट भएका छन जस मध्य टीकापुर नगरपालिका लाई स्वास्थ वयवस्थापनमा उत्कृष्ट भएकोमा मुख्य मन्त्री त्रिलोचन भट्टले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल लाई रु ४०,०००चालीस हजारको चेक हस्तान्तरण गर्दै संमान गर्नु भएको हो।

विज्ञापन