विज्ञापन


टीकापुर २२ जेठ
टीकापुर नगरपालिका वडानम्बर १को बिरेन्द्र बिद्यामन्दिर क्वारेन्टाइनमा रहेका ११० जना र टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित जनप्रकाश निमावि बाघमारामा रहेका
२८ जनाकाे पिसिअार स्वाव सङ्कलन गरिएको छ संकल गरिएको स्वाव कोभिड-१९को टेस्टको निम्ति पशुपन्छी रोग अन्वेषण प्रयोग साला धनगढी पठाएको छ।

साथै
जनप्रकाश ननिमावि बाघमारामा रहेका २६ जनाकाे र्यापिड टेष्ट गरिएको छ । उनिहरु सबैकाे रिपोर्ट नेगेटिभ अाएकाे टीकापुर नगर स्वास्थ्य शाखाले बताएको छ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?