20/10/2021

मालिका समाचार

देशको ऐना

संकट्टीमा पुल नहुदा स्थानीयलाई संकट

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

६साउन , टीकापुर कैलाली जिल्लाको टीकापुर नगरपालिका संकट्टि क्षेत्रमा पुल नहुदा कैलाली जिल्लाको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालीका अहोर दोहोर गर्ने स्थानीय हरुलाइ संकट भएको छ।

विभिन्न समयमा टीकापुरमा आउने नेता मन्त्री हरुलाइ उक्तक्षेत्रको निम्ति कर्णाली नदिमा पुल बनाउने आग्रह गरेपनि अझै यसको कुनै सुनवाइ भने भएको छैन पुल नहुदा स्थानीय लाई आवतजावत गर्न समस्या भएको स्थानीयले बताए ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

बैकल्पिक सुविधाका रुपमा रहेको स्टिम्मर पनि पानीको बहाव बढेका कारण संचालनमा नरहेकोले उक्त क्षेत्र बाट आवागमन बन्द रहेको छ।

विज्ञापन