टीकापुरविकास

टीकापुरको खड्ग चौकमा नगरपालिकाद्वारा हाइमास्ट लाइट जडान.

बिज्ञापन

काठमाडौ २२ भदौ कैलाली जिल्लाको टीकापुर नगरपालिका खड्ग चौकमा नगरपालिकाको ९लाख ७९हजार लागतमा हाइमास्ट लाइट जडान गरिएको छ।

बिज्ञापन

मंगलबार पोल गाडेको उक्त हाइमास्ट लाइट ४००वाटको रहेको र यसले जमिनमा ठोक्किएर उज्यालो फाल्ने भएकोले चार ओटै दिशामा करिब ५० देखी १ सयमिटर टाढा सम्म उज्यालो फैलाउन सक्ने क्षमता रहेको नगरपालिकाका प्राविधिक नवीन ओझाले मालिका समाचारलाई बताए ।

तस्बिर:निशान्त काफ्ले
बिज्ञापन