27/01/2022

मालिका समाचार

देशको ऐना

कोभिडको सामना संगै ऐतिहासिक कार्यकाल पुरा भएको अस्पताल निवर्तमान अध्यक्ष को प्रेस वक्तव्य

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर ७पुष बिश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरस जस्तो प्राण घातक भाइरसको सामना गर्नु परेको ऐतिहासिक कार्यकाल सम्पन्न भएको अध्यक्ष दिपक रावलको कार्यकाल पूरा भए संगै प्रेस वक्तव्य जारी गरेका छ्न।
टीकापुर अस्पतालका निवर्तमान अध्यक्ष दिपक रावलल मंगलबार टीकापुर स्थित होटल ग्यालेक्सीमा पत्रकारमाझ सार्वजनिक गरेका छ्न ।

सुरुवातमामा एउटा युवालाई अध्यक्ष बनाउदा अलि परिपक्व व्याक्तिलाइ अध्यक्ष बनाउनु पर्ने भन्दै केहि व्याक्ती ले असन्तुष्टि देखाउने गरेका थिए भने तर जिम्मेवारी पाइसकेपछि काम गर्ने क्रममा भने कुनै कसर नरहेको निवर्तमान अध्यक्ष रावल द्वारा सार्वजनिक प्रेस वक्तव्यमा उल्लेख छ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

रावलको कार्यकाल पूरा भैसकेको भएपनि नयाँ अध्यक्षको भने अझै टुंगो लागेको छैन।

विज्ञापन