23/09/2021

मालिका समाचार

देशको ऐना

बिद्धुत पोल सार्नुपर्ने भएपछि सडक छेउका रुख यसरी काटिए

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर १९ भदौ
टीकापुर नगरपालिका १ बजार क्षेत्रका सडक छेउमा रहेका रुखहरु काट्ने क्रम जारी रहेको छ।

नगरपालिकाको खक्रोला लम्की सडक खण्डमा पर्ने रुख सडकको स्तरउन्नति गर्ने क्रममा काटिएको लगभग २ बर्ष नपुग्दै नगरपालिकाको बजार क्षेत्र बलभद्र चौकको पुर्ब पट्टी रहेका दुइटा रुख सनिवार ठेकादार कम्पनीको जेसिबीले ढालिएका छन ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

ठेकादार कम्पनीका साइड इन्चार्ज संग कुराकानी बुझ्दा सडक किनारामा रहेका बिद्धुत पोलहरु सार्नुपर्ने भएको र पोल सार्दा रुखले अफ्ट्यारो पार्ने भएकोले रुख नै ढाल्नु परेको साइड इन्चार्ज बृख शाहले मालीका समाचार लाइ बताए।

सितलता दिने रुख काटिएकोमा स्थानीय हरुले भने गुनासो गरेका छ्न केही स्थानीय हरुले भने बिद्धुतका पोल हरु सार्नुपर्ने भएकोले अरु विकल्प नरहेकोले रुख ढालेको रहेछ दु:ख भन्दा सडक फराकिलो बिद्धुत लाइनको समस्या समाधान हुने भएकोले खुसी लागेको बताएका छ्न।

विज्ञापन