अर्थ

घट्यो सुनको मूल्य

बिज्ञापन

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ ।

बिज्ञापन

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलवार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजरा २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

बिज्ञापन