विज्ञापन

कीभ/मस्को
युक्रेन र रुसबीचको युद्धको आज ११औं दिन हो । शनिबार रुसले युक्रेनमा सर्वसाधारणको उद्धारका लागि युद्धविरामको घोषणा गरेपनि केही घण्टापछि अन्त्य गरेको थियो ।
यसपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन झुकेन भने नामोनिशान मेटाई दिने धम्की दिएका छन् ।
उता भने पुटिनको धम्कीको जवाफमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हामी स्वतन्त्रताका लागि लड्ने र कसैको अगाडि झुक्ने छैनौं भनेका छन् ।
यहाँ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कीभमा करिब १.५ लाख रुसी सैनिक घेरिएको र रुसले जुनसुकै बेला यो सहरमा आक्रमण गर्न सक्ने दाबी गरेको छ ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त
श्रीलंकामा रनिलले लिए राष्ट्रपतिको सपथ