बिश्व

दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको जेलेन्स्कीले गरे स्वीकार

बिज्ञापन

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् ।
आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध भएका छन् ।
तर यो पनि कम संख्या बताइएको वास्तविकता हो ।

रुसको रक्षा मन्त्रालयका अनुसार, युक्रेनले दिनको २०० देखि २५० जनासम्म गुमाइरहेको छ । मरेका सैनिकहरूको संख्या हो त्यो । यसबाहेक कैदमा लिइएका, घाइते भएका र हराइरहेका सैनिकहरूको बेग्लै संख्या छ ।

बिज्ञापन
बिज्ञापन