विज्ञापन

एजेन्सी । युक्रेन र रुसबीचको आज युद्ध १०औं दिनपनि जारी छ । अब रुसले युक्रेनको आवासीय क्षेत्रमा आक्रमणलाई तिब्र बनाएको छ । युक्रेनले जइटोमिर शहरमा रुसी बम आक्रमणमा आफ्ना ४७ सर्वसाधारण मारिएको दाबी गरेको छ । स्थानीय प्रहरीले यसलाई क्लस्टर बम आक्रमणको संज्ञा दिएको छ ।
युक्रेनको रक्षा मन्त्रालयले रुसले सैन्य आधार र नागरिक क्षेत्रमा लगातार आक्रमण गरिरहेको बताएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई रोक्न सहयोग गर्न युरोपेली नेताहरूलाई अपिल गरेका छन् । जेलेन्स्कीले भने, ’यदि रुसलाई रोकिएन भने पूरै युरोप समाप्त हुनेछ।’
विज्ञापन

अन्य समाचारहरु
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.
क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु
चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’