विज्ञापन

कीभ/मस्को
मिडिया रिपोर्टका अनुसार रुसले दुई शहर मारियुपोल र भोल्नोभाखामा युद्धविराम घोषणा गरेको छ । युक्रेनमा फसेका मानिसहरूलाई बाहिर निकाल्न युद्धविराम घोषणा गरिएको छ । अर्थात् यहाँ फसेका मानिसहरूलाई बाहिर ननिस्किएसम्म आक्रमण हुन्न । नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे युद्धविराम भएको थियो ।
यसअघि रुसले UNSC बैठकमा भन्यो– हामी युक्रेनबाट भारतीय विद्यार्थी र अन्य विदेशी नागरिकलाई बाहिर निकाल्न तयार छौं । हालै प्रधानमन्त्री मोदीले पुटिनसँग रुस हुँदै युक्रेनमा फसेका भारतीय विद्यार्थीलाई उद्धार गर्ने विषयमा छलफल गरेका थिए ।
विज्ञापन

विज्ञापन

अन्य समाचारहरु
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त
श्रीलंकामा रनिलले लिए राष्ट्रपतिको सपथ