Uncategorizedराजनीतिराष्ट्रिय समाचार

उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर

बिज्ञापन

काठमाडौं शनिवार भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा १० जना सांसद अनुपस्थित रहेका छन् ।
विभिन्न कारणले १० जना अनुपस्थित रहेका छ्न १६६ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीकि इन्दिरा राणा मगर उपसभामुखमा निर्वाचित भएकी छ्न।

बिज्ञापन

उपसभामुख निर्वाचनमा २६४ जना मात्रै उपस्थिति रहयो भने! ती मध्ये उपसभामुखमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले १६६ मत पाएकी छन् उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत मात्र पाएकी छन् ।

सभामुखमा निर्वाचित भएकाले देवराज घिमिरे मतदानमा सहभागी भएनन् भने, अन्य १० जना संसदमा अनुउपस्थिति थियो

देवराज घिमिरे सभामुखमा निर्वाचित भएकाले मतदानमा सहभागी भएनन् भने, अन्य १० जना संसदमा अनुपस्थित रहे ।
अनुपस्थित रहेका सांसद हरुको को को हुन त?

१. टेकबहादुर गुरूङ (निलम्बित)

२. वर्षमान पुन (बिरामी)

३. धनबहादुर बुढा

४. धवलशमशेर जबरा

५.बिनाकुमारी थनैत

६. मनोरमा शेरचन

७. राजेन्द्र प्रसाद पाण्डे

८. सपना राज भण्डारी

९. लक्ष्मी महतो कोइरी

१०. कृष्णकुमार श्रेष्ठ

बिज्ञापन