राजनीतिराष्ट्रिय समाचार

मतगणना ९ बजेबाट सुरुहुने

बिज्ञापन

टीकापुर मंसिर ५ कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर-१को मतगणना सोमबार बिहान ९ बजे बाट सुरुहुने निर्वाचन कार्यलयले जनाएको छ।

आइतबार सम्पन्न मतदान पछि क्षेत्र नम्बर १का सबै मतदान केन्द्रहरु बाट संकलन गरिएका मतपेटिका हरु इलाका प्रशासन कार्यलय टीकापुरमा सुरक्षीत राखिएको र सर्वदलीय बैठक बसेपछि बिहान करिब ९ बजेबाट मतगणना सुरु गरिने निर्वाचन कार्यलय प्रमुख अधिकृत राजेन्द्र सिंहले मालिका समाचार लाई जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन