June 3, 2023

मालिका समाचार

देशकाे ऐना

कोरोना संक्रमित वडाध्यक्षको मृत्यु


कार्तिक ,२१
कैलालीमा कोरोना संक्रमितका कारणले एक जना वडाध्यक्षको मृत्यु भएको छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


गौरीगंगा नगरपालिका वडा नम्बर ३ का ७३ वर्यीय वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको हो।


उनी अस्पतालमा भर्ना भएको ५ दिनपछि १७ गते उनलाई कोरोना पुष्टि भएको हो।

विज्ञापन


स्वास्थ्यमा समस्या देखिएपछी उनी सेती प्रादेशीक अस्पतालमा भर्ना भएका थिए।


श्रेष्ठका अनुसार नरेन्द्र्बहादुर निमोनियाका बिरामी थिए।


कोरोना पुष्टि भइसकेपछी भेन्टिलेटरमा उपचार भइरहेको क्रममा उनको आज ६ बजे मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए ।


उनको शव व्यावथापनका लागि सेनालाई खबर गरिसकेको श्रेष्ठले बताए ।