विज्ञापन

बाजुरा । घरघरमा धारा पुगेपछि बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका स्थानीय सुखी भएका छन् । पुस्तौंदेखि खानेपानीको जोहो गर्न घण्टौं टाढा पुग्नुपर्ने सो गाउँमा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् ।
चौराटाका स्थानीय पुस्तौंदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । यसअघि गाउँमा खानेपानी नहुँदा डेढ २ घण्टा टाढा हिडेर कुवा तथा खोलाको पानी उपभोग गर्नुपर्ने समस्या थियो । पुस्तौंदेखि खानेपानीको समस्या झल्दै आएका चौराटा गाउँमा घरघरमा धारा जडान भएपछि विगतका जसरी घण्टौ खानेपानी जोहो गर्नुपर्ने बाध्यता हल भएको हो ।
विज्ञापन

अन्य समाचारहरु
एयर इण्डियाका चालक दललाई नेपाल उडानमा प्रतिबन्ध
कुन्जनाको अनुनय- कि सफाइ देऊ, कि सजाय
पूर्वराजा-राप्रपा संवाद: २०६३ सालको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्ने निष्कर्ष