विज्ञापन

कार्तिक ,२६
पाल्पा रामपुर नगरपालिका – १० का सिकोडाँडामा दाउरा निकाल्ने क्रममा ३६ वर्यीय पुरुष सुवास बोटे मंगलबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छ्न ।
उनी दाउरा निकाल्न गएका बोटे अचानक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छ्न ।उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताएका छ्न ।
विज्ञापन

उनीसँग नदिमा दाउरा संकलन गर्न गएका छोपबहादुर बोटे , लक्ष्मण माझी र बुदे बोटे भने घर फर्केका छ्न ।
त्यस्तै ,स्याङ्जा गल्याङ नगरपालिका -१० को सिकोडाँडामा दाउरा संकलन गर्न आएको स्थानीयले जानकारी दिए।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ