घटना समाचार

धनगढीको केएमसीमा अध्ययनरत छात्राको मृत्यु

बिज्ञापन

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो।

उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।

बिज्ञापन
बिज्ञापन