26/01/2022

मालिका समाचार

देशको ऐना

1

जलवायु परिवर्तनले मौसममा फेर बदल बृद्धअबश्थाका हरुलाइ समस्या हुनसक्ने

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलाली १९पुष जलवायु परिवर्तनले मौसममा फेरबदल देखिएको मौसम बिज्ञान बिभागले जनाएको छ।

बर्षा सकिए पछि कार्तिक मैनामा बाढी आएको थियो भने पुष दोस्रो साता पछि पहाडी जिल्ला हरुमा हिमपात तथा तराईका जिल्ला हरुमा आएको पानीका कारण अहिले हुस्सु देखिएको छ ।दिउसो पछि घामलाग्ने भए पनि बिहान भने अझै ४दिन जनि हुस्सुले नछोड्ने बिभागले जनाएको छ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

यसरी मौसममा फेर बदल हुनुको प्रमुख कारण भु-उत्खनन रहेको पनि बिभागको ठहर रहेको छ प्राकृतिक हिसाबले निर्माण भएका डाडा हरु काटिएका खोला खोल्सा नदिन नाला हरु भएको ठाउँमा मानव बस्ती कल कलकारखाना हरु निर्माण भए पछि यस्तो भएको बताएको छ।

मौसम अत्यन्तै चिसो भएपछि सडकमा देखिने साहारा विहीन मान्छे तथा पशु पंक्षि हरुको बिजोग हुन थालेको छ।
टीकापुर नगरपालिका वडा नम्बर १ बसपार्क नजिक बाट बाटो हिड्दै गरेका एक बृद्धअबश्थाका मान्छे लाई उहाको घर सोधपुछ गर्दा बोल्न नसक्ने अवस्थामा भेटिए ।

तस्बिर :प्रेम भट्टराई १८ पुस टीकापुर बसपार्क अगाडि

हामीले उहालाई एक ठाउँमा रोक्किन अनुरोध गर्दा पनि रोक्किन मान्नु भएन विभिन्न सामाजिक संघ संगठन हरुले संचालन गरेका शाहारा आश्रम सम्म पुर्याउने हाम्रो प्रयास थियो तर सफल भयो ।

विज्ञापन