विज्ञापन

चैत १६ कैलाली
पछिल्लो समयमा वायुमण्डलमा देखापरेको अस्वभाविक वातावरणिय प्रस्थितिका कारण विद्यालय ४दिन बन्द हुने भएका छ्न।
विज्ञापन

सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा जारी प्रेस विज्ञप्तिमा चैत १७ देखी २०गते सम्म विदादिने निर्णय गरेको सम्प्रेशीत प्रेस विज्ञाप्तिमा उल्लेख गरेको छ।
साथै पूर्व निर्धारित कार्यतालिका अनुसार परिक्षा संचालन गरिएका विद्यालयहरु तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्था हरुले स्वास्थ्य सजक्ता अप्नाउदै परिक्षाका कार्य हरु संचालन गर्न सक्ने छन।
अन्य समाचारहरु
किन छ, रातो मासु हानिकारक ?
अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत
दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको जेलेन्स्कीले गरे स्वीकार