विज्ञापन

असोज , २२
पर्साको पटेर्वासुगौली गाउँपालिका -५ देउरिया टोलबाट गाजा बरामद गरेको छ। प्रहरीले एक जना गांजा कारोबारीलाई पनि पक्राउ गरेको छ ।
यो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राती साढे १२ बजे देउरिया टोल निवासी ४० वर्यीय राज ओझैयाको घरमा खोजतलास गर्दा भेटिएको हो ।
विज्ञापन

यस्तै १३१ किलो गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका पर्वक्त डिएसपी मनोजित कुंवरले जनाए ।
घरमा गाजा लुकाएर राखेका अझैयालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको कुंवरले बताए ।
यसैगरी प्रहरीले मंगलबार राती साडे १० बजे पर्साको कालीकामाई गाउँपालिका -९ तिनहुविय निवासी २९ वर्यीय खोवारी प्रसादको घरमा ८ किलो लागुऔषध बरामद गरेको बताए ।
अन्य समाचारहरु
अछाममा चट्याङले ९ बाख्रामरे दुई गोठाला घाइते
धनगढीको केएमसीमा अध्ययनरत छात्राको मृत्यु
सेतिमा उपचाररत युवतिकाे मृत्यु, चिकित्सककाे कमजाेरीले मृत्यु भएकाे आफन्तकाे आराेप