March 22, 2023

मालिका समाचार

देशकाे ऐना

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ ।  बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख  परियारले नियुक्त गरेका थिए ।

विज्ञापन

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।