विज्ञापन

कैलाली २७ पुष
कैलाली जिल्लाको गौरीगंगा नगरपालीकामा एक थान Made in U.S.A लेखेको पेस्तोल सहित दुई जना पक्राउ परेका छ्न ।
बुधबार दिउँसो साढे ३ बजेको समयमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी(RIT), जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ई.प्र.का. मसुरिया कैलालीबाट खटीएको संयुक्त प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गौरीगंगा नगरपालीका ९ भगवानपुर बस्ने बर्ष ३६ को महेन्द्र देउवाको घर बाट Made in U.S.A. लेखेको पेस्तोल १थान बरामद गरेको प्रदेश प्रहरी कार्यलयले जनाएको छ।
पेस्तोल संगै महेन्द्र देउवा र गौरी ०४ राजिपुर बस्ने बर्ष ३५ को नरेन्द्र खडायत गरि दुई जनालाई पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको पनि प्रहरी कार्यलयले बताएको छ।
विज्ञापन

अन्य समाचारहरु
बाजुरामा ४८ प्रतिशत बालबालिकामा कुपोषण, ५ बालबालिकाको मृत्यु
कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध