November 27, 2022

मालिका समाचार

देशकाे ऐना

मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कांग्रेस नेता तथा खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

 मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार रहेका छन् । 

विज्ञापन
विज्ञापन