राजनीति

मन्त्री चौधरीलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

बिज्ञापन

कांग्रेस नेता तथा खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

बिज्ञापन

 मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार रहेका छन् । 

बिज्ञापन